८ कार्तिक २०८३, आइतबार

माओवादीमा सहमतिको प्रयासका लागि ५ बजेसम्मको समय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा सहमतिबाटै नेतृत्व चयनको प्रयास गरिरहेको छ ।

शनिबार साँझ ५ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेर सहमतिका लागि अध्यक्ष मण्डललाई समय दिइएको बताइएको छ ।

शनिबार बन्दसत्रमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि ५ बजेसम्म समय दिने बताएका थिए ।

सहमति नभए चुनाव हुने प्रचण्डको भनाइ छ ।