८ कार्तिक २०८३, आइतबार

माओवादी महाधिवेशनः प्रचण्डले जवाफ दिँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शुक्रबारको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासाहरुको जवाफ दिदैँछन् ।

बन्दसत्र अघि स्थायी कमिटीको बैठक बसेको बताइएको छ ।