८ कार्तिक २०८३, आइतबार

काठमाडौं नजिकैका डाँडाहरूमा पनि हिमपात (तस्वीरहरूसहित)

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, १४ पुस । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर वर्षा र हिमपात भइरहेको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा मंगलबार रातिदेखि नै हिमपात भइरहेको छ ।

यसैबीच काठमाडौं उपत्यका वरिपरिका अग्ला डाँडाहरूमा पनि हिमपात शुरू भएको छ । पर्यटकीय क्षेत्रका रुपमा परिचित काठमाडौंको चन्द्रागिरि हिल्सलगायत क्षेत्रमा हिमपात भइरहेको छ ।

यो पनि पढ्नुहोस्–

अधिकांश स्‍थानमा बिहानैदेखि वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात

हेर्नुहोस् चन्द्रागिरि क्षेत्रमा भएको हिमपातका केही तस्वीरहरू–