८ कार्तिक २०८३, आइतबार

माओवादीको महाधिवेशन लम्बिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन निर्धारित समयमा नसकिने भएको छ ।

महाधिवेशन पुस ११ देखि १५ गतेसम्म तोकिएकोमा त्यस अवधिमा महाधिवेशन नसकिने जनाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि प्रतिनिधिहरुले थप समय माग गरेका कारण महाधिवेशन निर्धारित समयमा नसकिने नेता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

उनका अनुसार पुस १७ गतेसम्म महाधिवेशन लम्बिन सक्छ ।