८ कार्तिक २०८३, आइतबार

स्थानीय तहको निर्वाचन वैशाख १४ मा गर्न निर्वाचन आयोगको प्रस्ताव

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ पुस । निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ ।

आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुसँगको छलफलमा स्थानीय तहको निर्वाचन २०७९ वैशाख १४ गते एकै दिनमा गर्ने प्रस्ताव गरेका छन् ।

आयोगले एकै दिन गर्न सक्ने अवस्था नरहे वैशाख १४ र २२ गते गरेर निर्वाचन गर्न सकिने प्रस्ताव गरेको हो ।