
काठमाडौं, ८ पुस । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् ।
बिहीबार उनले पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै पार्टी छोडेको एक वक्तव्यमार्फत जनाएकी छन् ।
उनले पार्टीमा लिएको जिम्मेवारी तथा साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा छोडेको घोषणा गरेकी हुन् ।
यस्तो छ दर्शनाको वक्तव्य:

















प्रतिक्रिया