
काठमाडौँ, ५ पुस । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महिला तर्फ ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
सोमबार सार्वजनिक मत परिणामअनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै २८८५ मत ल्याएर निर्वाचित भएकी छन् । त्यसपछि पुष्पा भुसाल २७१८, आरजु राणा देउवा २५३६ मत ल्याएर निर्वाचित भएका छन् ।
कसले कति मत ल्याए ?
















प्रतिक्रिया