
काठमाडौँ, ४ पुस । नेपाली काँग्रेसको खुलातर्फका केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएका छन् ।
आइतबार अन्तिम मतपरिणाम सार्वजनिक गर्दै काँग्रेस केन्द्रीय निर्वाचन समितिले ३५ जना निर्वाचित भएको जनाएको छ ।
पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ३५ जना निर्वाचित बनेका छन् ।
निर्वाचित ३५ जनामध्ये देउवा पक्षमा २५ र कोइराला पक्षका ९ जना रहेका छन् ।
यस्तो छ निर्वाचितहरुको सूचीः
















प्रतिक्रिया