काठमाडौँ, ४ पुस । त्रिभुवन विश्वविद्यालयले सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको छ ।
समारोहमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुनेछ ।
समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया