१९ कार्तिक २०८३, बिहिबार

यी १७ औषधि पसल कारवाहीमा (सूचीसहित)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ पुस । औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारवाही गरेको छ ।

विभागले कात्तिक महिनामा १७ वटा औषधि पसललाई कारबाही गरेको हो ।

पसल दर्ता नगरेको, औषधि बेच्ने लाइसेन्सधारी व्यक्ति पसलमा नभएको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएको समस्या भएका औषधि पसललाई कारबाही गरेको विभागले जनाएको छ ।

त्यस्ता पसललाई ७ दिनदेखि २१ दिनसम्म बन्द गराएको (निलम्बन गरेको) विभागले जनाएको छ ।

यी पसल परे कारवाहीमाः