
खोटाङ, ३ पुस । नेकपा एमालेले खोटाङको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ ।
खोटाङको इन्चार्जमा एमाले प्रमुख सचेतक एवं पोलिटब्युरो सदस्य विशाल भट्टराईलाई तोकिएको छ । त्यस्तै, सहइन्चार्जमा केन्द्रीय सदस्य उषाकला राईलाई जिम्मेवारी दिइएको छ । भट्टराई पुनः जिल्ला इन्चार्जमा दोहोरिएका हुन् ।












प्रतिक्रिया