१९ कार्तिक २०८३, बिहिबार

भक्तपुरमा सहकारीबाट नगद ७ लाख ५ हजार रुपैयाँ चोरी

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, २ पुस । मध्यपुरठिमी नगरपालिका–१ लोकन्थलीस्थित दक्षिणकाली महिला वचत तथा ऋण सहकारी लिमिटेडबाट नगद ७ लाख ५ हजार रुपैयाँ गए राति चोरी भएको छ ।

उक्त लिमिटेडको मेन गेटको ताला फुटाई प्रवेश गरी दराजभित्र राखेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।