१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस थारुतर्फको सहमहामन्त्रीमा खानेपानीमन्त्री उमाकान्त चौधरी विजयी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ पुस । नेपाली काँग्रेसको सहमहामन्त्रीमा थारुतर्फबाट उमाकान्त चौधरीको निर्वाचित भएका छन् ।

देउवा पक्षका चौधरीले शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरेका हुन् ।