१९ कार्तिक २०८३, बिहिबार

कर्णालीका मुख्यमन्त्रीले हारे काँग्रेस सहमहामन्त्रीमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ पुस । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली काँग्रेसको सहमहान्त्रीमा पराजित भएका छन् ।

शुक्रबार सकिएको मतगणनामा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।

पाण्डेले शाहीलाई पराजित गर्दै सहमहामन्त्री बनेका हुन् ।

उता बिहीबार महामन्त्रीमा पराजित भएपछि मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएका थिए ।