काठमाडौँ, २ पुस । सरकारले यही पुस ४ गते सार्वजनिक विदा दिएको छ ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै उधौली र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यस्तो छ मन्त्रालयको विज्ञप्तिः

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया