काठमाडौँ, २ पुस । नेपाली काँग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर विजयी बनेका छन् ।
शुक्रबार उनी शेखर कोइराला पक्षका शेख वकिललाई पराजित गर्दै सहमहामन्त्री बनेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया