२ कार्तिक २०८३, सोमबार

राजधानीमा कति छन् चोर ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorकाठमाडौं, २ वैशाख । काठमाडौंका हरेक प्रहरी कार्यालयमा चोर भेटिन्छन् ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेर ल्याउछ, थुन्छ, कानुनी अन्तगर्त मद्दा चलाउँछ ।

तर ती चोर केही समयपछि नै छाडिन्छन् ।

छाडिएलगत्तै उनीहरु पूरानै पेसा चोरीमै फर्किहाल्छन् ।

पक्राउ गरेर ल्यायो, केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलायो, त्यसको केही समयपछि चोर छुट्छन् ।

यसरी काठमाडौंमा पक्राउ परेका चोरलाई गणना गर्ने हो भने १ हजार नाघिसकेको राजधानी दैनिकले छापेको छ ।