१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस सहमहामन्त्रीमा भीष्मराज आङदाम्बे निर्वाचित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । नेपाली कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ क्लस्टरबाट भीष्मराज आङदाम्बे विजयी भएका छन् ।

बिहीबार भएको मतगणनामा कुल ४६८१ मतमध्ये २७११ मत प्राप्त गर्दै आङदाम्बे निर्वाचित भएका हुन् ।

शेखर कोइराला प्यानलका विकास लामाले १९१३ मत पाएका छन् ।