१९ कार्तिक २०८३, बिहिबार

सुन र पित्तल छुट्टिएको छः मिनेन्द्र रिजाल

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार डा. मिनेन्द्र रिजालले सुन र पित्तल छुट्टिएको बताएका छन् ।

सभापतिमा पराजित डा. शेखर कोइरालाद्वारा आयोजित पत्रकार सम्मेलनमा रिजालले यस्तो बताएका हुन् ।

‘सुन र पित्तल तातोमा छुट्टिन्छ,’ उनले भने, ‘अहिले सुन र पित्तल छुट्टिएको छ ।’ त्यस्तै, उनले अब निराशाको कुरा गर्ने बेला नभएको बताए ।

‘निर्वाचनको जित र हार महत्वपूर्ण होइन, काँग्रेसको अनुहार कस्तो देखिन्छ त्यो महत्त्वपूर्ण कुरा हो’, उनले भने ।