
काठमाडौं, २९ मंसिर । नेकपा एमालेका ४४ जना मनोनित केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनीहरुले सपथ लिएका हुन् ।












प्रतिक्रिया