
काठमाडौँ, २८ मंसिर । बैंकहरुले पुस महिनामा ब्याजदर वृद्धि नगर्ने भएका छन् ।
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका सिईओहरुका तिनवटै छाता संघहरुले यस्तो सहमति गरेका हुन् ।
रहेका वित्त कम्पनीहरुको १०.३५ प्रतिशत, विकास बैंकहरुको १०.२५ प्रतिशत र बाणिज्य बैंकहरुको १०.०५ प्रतिशत ब्याजदर नबढाउने सहमति भएको हो ।
यस्तो सहमतिअनुसार अब मंसिर महिनामा प्रकाशित ब्याजदर नै पुसका लागि पनि प्रकाशित हुनेछ र कार्यान्वयनमा आउनेछ ।















प्रतिक्रिया