१९ कार्तिक २०८३, बिहिबार

विमलेन्द्र निधिले मागे देउवाका लागि भोट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । काँग्रेस सभापतिका लागि विमलेन्द्र निधिले दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै देउवालाई मतदान गर्न अपील समेत गरेका छन् ।

पहिलो चरणमा सभापति पदका ५ जना उम्मेदवारहरुमा प्रमुख प्रतिस्पर्धा देउवा र डा. शेखर कोइरालाबीच प्रमुख भिडन्त भएको थियो । मतदाताको ५१ प्रतिशत नपुगेपछि पुनः दोस्रो चरणको निर्वाचन गर्नुपर्ने अवस्था आएको छ । मंगलबार साढे ३ बजेदेखि मतदान हुँदैछ ।