१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस महाधिवेशन: मतदान सुरू

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा मतदान सुरु भएको छ ।

मतदान निकओ ढिलो गरि सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

बिहान ८ बजे हुने भनिएको मतदान निकै ढिलो गरि सुरु भएको हो ।

कांग्रेसको कुल १३४ पदमध्ये १३२ जनाका मतदान हुँदैछ । सभापतिमा कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शेखरप्रसाद कोइराला र शेरबहादुर देउवासहित ५ जनाको उम्मेदवारी छ ।