१९ कार्तिक २०८३, बिहिबार

रामचन्द्र पौडेलले मतदानमा भाग नलिने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा भाग नलिने भएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएका नेता पौडेलले मतदानमा पनि सहभागी नहुने बताइएको छ ।

कांग्रेसको नेतृत्वका लागि सोमबार विहानदेखि मतदान हुँदैछ । जसमा ५ जना सभापतिका उम्मेदवारसहित १३२ जनाको लागि मतदान हुनेछ ।