७ कार्तिक २०८३, शनिबार

शेयर बजारमा एकैदिन ८८ अंकको पहिरो, सबै कम्पनी घाटामा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ मंसिर । निरन्तर ओरालो लागेको शेयर बजारमा साताको पहिलो दिन आइतबार पहिरो गएको छ ।

आइतबार एकैदिन नेप्से परिसूचक ८८.७३ अंकले घटेर बजार २३०० काे बिन्दुमा आएकाे छ । आइतबार बजार २३६१ काे बिन्दुमा अडिएकाे छ । आजको दिन विभिन्न कम्पनीका ७४ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोडको कारोबार भएको छ ।

आइतबार सेन्सेटिभ इन्डेक्स पनि १५ अंकले घटेको छ । आज अधिकांश कम्पनीहरुले गुमाएका छन् ।