
काठमाडौँ, २५ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा प्रकाशमान सिंहले सभापति पदका लागि उम्मेदवार दर्ता गराएका छन् ।
सिहंले अपरान्ह साढे ३ बजे सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रकाशमानको प्यानलबाट काँग्रेस नेत्री सुजाता कोइरालाले पनि आजै उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनीहरु आजै उम्मेदवारी घोषणा गरेका थिए ।












प्रतिक्रिया