
काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनमा सभापतिमा नलड्ने निर्णय गरेका छन् ।
नेता पौडेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने बताएका हुन् ।
विज्ञप्तिमा महाधिवेशन व्यक्ति छनोट मात्रै भइरहेको आशय व्यक्त गर्दै उनले त्यस प्रक्रियाबाट आफू अलग रहने उल्लेख छ ।
उनले मतदाताहरुलाई विवेक प्रयोग गरेर मतदान गर्न आह्वान गरेका छन् ।
यस्तो छ विज्ञप्तिः













प्रतिक्रिया