१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस मञ्चमा ओली-प्रचण्डबीच जे देखियो

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २४ मंसिर । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध चिसिएको थियो ।

त्यो तिक्तता नेकपा विभाजनदेखि एमाले फुटाउनेसम्मको अवस्थामा पुग्यो ।

जसले गर्दा ओली, प्रचण्ड र माधवकुमार नेपालबीच सम्बन्ध सुमधुर छैन । त्यसबेलादेखि उनीहरु कतै मञ्च सेयर गरेका थिएनन् । तर शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा उनीहरु तीनै जना एउटै मञ्चमा देखिए ।

मञ्चमा ओली र प्रचण्डबीच संवाद मात्रै नभएर हाँसेको तथा ठट्टा गरेको समेत देखियो ।

प्रचण्डले मन्तव्य राखेर फर्किँदा ओलीले ताली बजाउनुका साथै केही बोलचाल भएको छ ।