१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस केन्द्रीय समिति बैठक सुरु, गएनन् रामचन्द्र पौडेल र प्रकाशमान सिंह

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बैठक पार्टी कार्यालय सानेपामा पौने २ बजे सुरु भएको बताइएको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह सहभागी भएका छैनन् ।