१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस महाधिवेशनः कर्णालीबाट कति छानिए प्रतिनिधिहरु (सूचीसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २३ मंसिर । नेपाली काँग्रेस कर्णाली प्रदेशबाट पार्टीको १४ औँ महाधिवेशनका लागि ३१६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

बिहीबार काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार रुकुम पश्चिमबाट २७, सल्यानबाट २७, डोल्पाबाट २४, मुगुबाट २७, कालिकोटबाट २७, हुम्लाबाट २६, जाजरकोटबाट २७, दैलेखबाट ५४, सुर्खेतबाट ५२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

हेर्नुस् सूचीः