१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस महाधिवेशनः वागमतीमा देउवा समूहकै ३८ उम्मेदवार, यस्तो छ प्रतिनिधिको सूची

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २३ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा वागमती प्रदेशबाट सभापति शेरबहादुर देउवा पक्षधर मात्रै ३८ जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

देउवा पक्षका ३८ नेताहरुले महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काँग्रेस प्रतिनिधिहरुको सूचीः