
काठमाडौँ, २३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्दै पौडेलले पार्टीको केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने भएका छन् ।
महाधिवेशनकै अघिल्लो दिन पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकलाई नेता पौडेलले बहिष्कार गरेका हुन् ।
बैठकबाट विधान परिवर्तन गर्न लागिएको भन्दै पौडेलले बैठक बहिस्कार गर्ने भएका हुन् । पौडेलले विधान परिवर्तन गर्ने कुरा आफूलाई अमान्य हुने स्पष्ट पारिसकेका छन् ।
यद्यपि बिहीबार विहान १० बोलाइएको बैठक हालसम्म सुरु हुन नसकेको बताइएको छ ।












प्रतिक्रिया