७ कार्तिक २०८३, शनिबार

सानिमा बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । सानिमा बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

नक्सालस्थित सामुदायिक सेवा केन्द्र–नारायणचौर, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र तीनकुनेस्थित कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको बताएको छ ।

बैंकको मुख्य कार्यालयअगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता थियो ।