
काठमाडौँ, २० मंसिर । केही दिनदेखि घटिरहेको सेयर बजार आज ३२ अंकले बढेको छ ।
कारोबार खुलेको एक घण्टामै ७१ अंकले घटेको शेयर कारोबार ३२.२२ अंकले बढेर बन्द भएको छ ।
हाल नेप्से २ हजार ५ सय ४६.०८ अंकमा पुगेको छ ।
विभिन्न कम्पनीका ९४ लाख ७१ हजार ३ सय ११ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ कारोबार भएको छ ।















प्रतिक्रिया