२ कार्तिक २०८३, सोमबार

प्रहरीको बदमासी, सूचीकृत नै नभएकाबाट सामान खरिद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeकाठमाडौं, १ वैशाख । नेपाल प्रहरी र सशस्त्रले सूचीकृत नै नभएका १९ कम्पनीबाट ३९ लाख १९ हजारको सामान खरिद गरेको खुलेको छ ।

स्थानीय एजेन्सीको काम सूचीकृत भएका स्थानीय एजेन्टबाट खरिद गर्नुपर्ने भएपनि प्रहरीले ७ एजेन्टमार्फत ३७ करोड ३२ लाख र सशस्त्रले १० एजेन्टमार्फत १९ करोड ६ लाखको समान खरिद गरेको महालेखा परीक्षकको प्रतिवेदनले खुलाएको नागरिक दैनिकले छापेको छ ।

संविधानसभा निर्वाचनमा ६ करोडले किनेको मोटरसाइकल पनि प्रीतव्दनमा देखाइएको छैन् ।

कल्याण कोषमा पनि चलखेल भएको अनुमान गरिएको छ ।