पर्सा, १ वैशाख । वीरगंज ९ का व्यापारी महेश कादमियामाथि आइतबार साँझ गोली प्रहार गर्ने भारतीय युवकले २० हजार रुपैयाँ पाउने प्रलोभनमा अपराध गरेको बयान दिएका छन् ।
प्रहरी उपरिक्षक दिवेश लोहनीका अनुसार अक्षयसिंह भनिने रवि नामका उनी भारत झारखण्डका हुन् ।
कस्को निर्देशनमा उनले गोली चलाएको भन्ने विषयमा प्रहरीले खुलाएको छैन् ।
बयान र अनुसन्धानबाट उनी अनुभवी र पेसेवर सुटर नभएको खुलेको कान्तिपर दैनिकले छापेको छ ।















प्रतिक्रिया