
काठमाडौं, १७ मंसिर । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पदबहाली गर्ने भएका छन् ।
आज शुक्रबार दिउँसो १ बजे केन्द्रीय पार्टी कार्यलयमा पद बहाली हुने एमालेले जनाएको छ । एमालेको भर्खरै सम्पन्न दशौं महाधिवेशनले केपी ओलीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
ओलीले अर्का अध्यक्षका उमेदवार भीम रावललाई भारी मतान्तरले पराजित गरेका हुन् ।















प्रतिक्रिया