७ कार्तिक २०८३, शनिबार

निरन्तर घट्दै नेप्से

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुमा आइपुगेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्से बिहीबार मात्रै ४७ अंकले घटेर २५ सय ८४ अंकमा आइपुगेको हो ।