१९ कार्तिक २०८३, बिहिबार

एमाले महाधिवेशनः सहमतिमै नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन निर्धारित समयमै समापन हुने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरु सहमतिमै टुंगिने भएका छन् ।

आजबाट बन्दसत्र सुरु भएको छ । भोलि नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन समापन हुने छ ।