१९ कार्तिक २०८३, बिहिबार

हामी लडाईँबाट होइन, सहमतिले देश चलाउँछौँः अध्यक्ष ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश लडाईँबाट होइन सहमतिबाट चलाउने बताएका छन् ।

चितवनमा आयोजित पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै शनिबार अध्यक्ष ओलीले लडाईँ र शत्रुताबाट नभएर सहमतिले देश चलाउने बताए ।