१९ कार्तिक २०८३, बिहिबार

कमल थापाद्वारा ओलीको प्रशंसा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन् ।

एमालेको चितवनमा दशौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै थापाले ओलीलाई स्वाभिमानी नेता भन्दै प्रशंसा गरेका हुन् ।

‘ओलीलाई सधैं सम्झिने छ २ कार्य कार्य भएका छन्,’ थापाले भने, ‘मधेसमा पृथकतावादी आन्दोलन गरिरहको एउटा शक्ति मुलधारमा आएको छ । विप्लव माओवादीलाई पनि मुलधारमा ल्याउनुभएको छ ।’