काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भएका छन् ।
उनी भर्खरै समारोहमा पुगेका हुन् । उनलाई पार्टी प्रवक्ता तथा कार्यक्रम प्रस्तोता प्रदीप ज्ञवालीले आसन ग्रहण गराएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया