७ कार्तिक २०८३, शनिबार

जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । ग्रेट वाल मोटर्स (जिडब्लुएम) गाडीहरूको नेपालको लागि आधिकारिक विक्रेता भि.जी. ईम्क्पेक्स प्रा.लि.ले आफ्नो दुई एसयूभीहरू थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायन का साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ ।

मंसिर ९ देखि शुरु भई मंसिर १४ गतेसम्म क्याम्प हुनेछ । यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागि हुन सक्नेछन् ।

सहभागी हुनका लागि इच्छुक महानुभावहरूले थापाथली, काठमाडौंस्थित ग्रेट वाल मोटर्सको शाोरुममा गएर बिहान १० बजेदेखि बेलुका ५ बजेभित्र निःशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।