१९ कार्तिक २०८३, बिहिबार

प्रधान्यायाधीशको राजीनामा माग्दै मार्च पास

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियशनले मार्च पास गरेको छ ।

बार सम्बद्ध वकिलहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका हुन् ।

उनीहरुले अदालत भित्रका विचौलियाहरु होसियार, विवादित र भ्रष्ट प्रधानन्यायाधी राजीनामा दे, जस्ता नारा लगाएका छन् ।