१९ कार्तिक २०८३, बिहिबार

योगेश भट्टराईको सचिवमै दोहोरिने ईच्छा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ८ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफू पुनः सचिवमै दोहोरिने ईच्छा रोखेका छन् ।

वुधबार महाधिवेशन स्थल, चितवन पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिवमा दोहोरिने ईच्छा व्यक्त गरेका छन् ।

उनले भने, ‘मलाई १५ वर्षको उमेर सुविधा छ, छिटोछिटो धेरै माथि चढियो भने लूँडो खेले जस्तो तल झर्ने सम्भावना हुन्छ ।’