२९ आश्विन २०८३, बिहिबार

अत्तर क्षेत्री भन्छिन-‘संबिधान आएन के भयो भयो ?’ (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

   aatra-chettrai-3

– विजय थापा 

वाशिंगटन डिसी । नेपाल कोशी अञ्चल, सुनसरी, धरान घर भै हाल ४ बर्षदेखि अमेरिकाको भर्जिनियाको हर्नडन सहरमा बसोबास गर्दै आउनु भएकी अत्तर क्षेत्रीलाई अझ पनि संबिधान नबनेको देख्दा दिक्क मान्नु थाल्नु भएको छ ।

aatra-chettrai-1नेता र राजनीति दलबीच सहमतिको बिन्दुमा नपुग्दा देशका जनताले दुख पाएका छन् भन्दै राजनीतिक दल र नेताहरुलाई व्यंगात्मक कविता सुनाउन चाहनु हुन्छ ।

अमेरिकाको भर्जिनियामा आफ्नो निवासमा उनको कविता सुन्न लालायित भएका आफन्तहरु झुम्मिएका छन् भने उनलाई हौसला प्रदान गर्ने श्रीमान, छोरा, बुहारी, समाज सेवी बिमल आचार्य तथा सम्पूर्ण नाति नातिनीलाई धन्यबाद दिएकी छिन् ।

aatra-chettraiसंबिधान आएन के भयो भयो, देशको स्थिति बिग्रदै गयो बिर्सियौकी भनेर सम्झाएको मैले’ भन्दै संबिधान छिट्टै हेर्न पाउ भन्ने सन्देश अमेरिकाबाट कविता वाचन गर्दै अत्तर क्षेत्री हेर्नुस् भिडियो