
काठमाडौँ, ६ मंसिर । सर्वोच्च अदालतको दोस्रो संशोधित नियमावली राजपत्रमा सूचना प्रकाशित भएको छ ।
यससँगै अदालतमा पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो ।
यस्तो छ नियमावलीः












प्रतिक्रिया