७ कार्तिक २०८३, शनिबार

सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर, ५ मंसिर । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ ।

प्रतिकेजी ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रु. ९०० पुर्‍यायाइएको सुर्खेत मासु व्यवसायी संघले जनाएको छ । यो मूल्य आइतबारदेखि लागू हुनेछ ।

संघका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौंलगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनुपरेको बताए । मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रतिकेजीमा १०० बढाइएको उनको भनाइ छ ।