
रुपन्देही, ४ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव बिजेश न्यौपाने प्रदेश प्रतिनिधिमा पराजित भएका छन् ।
काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिमा न्यौपाने पराजित बनेका हुन् ।
उक्त क्षेत्रमा रामचन्द्र पौडेल समूहको पुरै प्यानल विजयी भएको छ ।












प्रतिक्रिया