१९ कार्तिक २०८३, बिहिबार

सर्वोच्चको पूर्ण बैठकद्वारा गोलाप्रथासहितको नियमावली पारित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ मंसिर । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पारित गरेको छ ।

बिहीबार बसेको बैठकले यस्तो नियमावली पारित गरेको हो ।

बैठकले नियमावली संशोधन गर्नुका साथै निर्देशिका पनि पारित गरेको छ । यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ ।